नियम
अनुमति तथा प्रमाणपत्र नलिई वायुयान सेवा संचालन गर्न नहुने

ऐनको दफा ५ को खण्ड (क) बमोजिम अनुमति तथा प्रमाणपत्र नलिई कसैले पनि वायुसेवा सञ्चालन गर्नु हुँदैन ।