दफा ४५ख
अनुमति लिनु पर्ने
जलयात्रा, पदयात्रा तथा दफा ४५क. मा उल्लेख भएका पर्यटन सम्बन्धी क्रियाकलापहरूमध्ये तोकिएका क्रिया  कलापहरू गर्न पर्यटकले तोकिएको दस्तुर तिरी तोकिएबमोजिम अनुमति लिनु पर्नेछ ।