नियम ३७
अनुमतिपत्र दिने
मतदान केन्द्रमा प्रवेशको लागि मतदान अधिकृतले र मतगणना गर्ने स्थलमा प्रवेशको लागि निर्वाचन अधिकृतले अनुसूची–२७ बमोजिमको अनुमति पत्र दिनेछ ।