दफा
अनुमतिपत्र नलिई अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप सञ्चालन गर्न नहुने
यस ऐन बमोजिम अनुमतिपत्र नलिई कसैले पनि अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप सन्चालन गर्न गराउन हुँदैन ।