दफा
अनुमतिपत्र नलिर्इ सेवा सञ्चालन गर्न नहुने
कसैले पनि बैङ्कबाट अनुमतिपत्र नलिर्इ यस ऐन बमोजिम भुक्तानी प्रणाली सञ्चालन गर्न वा भुक्तानी सेवा प्रदायकको रूपमा काम गर्न वा त्यस्तो सेवा सञ्चालन गर्न हुँदैन।