नियम ३०
अनुमतिपत्रको अद्यावधिक अभिलेख राख्ने
प्राधिकरणले अनुमतिपत्रवालाको नाम, ठेगाना
अनुमतिपत्रको अवधि, नवीकरण, अनुमतिपत्र रद्द सम्बन्धी विवरण सहितको अभिलेख खडा
गरी त्यस्तो अभिलेख अद्यावधिक गराई राख्नु पर्नेछ ।