नियम ३१
अनुमतिपत्रको अवधि निर्धारणका आधार
– ऐनको दफा १८ बमोजिम अनुमतिपत्रको अवधि देहायका आधारमा निर्धारण गरिनेछ –
(क) परियोजनाको प्रकृति,
(ख) परियोजनाको लागत,
(ग) अनुमतिपत्र प्राप्त व्यक्तिले परियोजना सञ्चालन गर्दा उठाउन पाउने शुल्क,
(घ) अनुमति प्राप्त व्यक्तिले नेपाल सरकारलाई बुझाउनु पर्ने कर, रोयल्टी वा अन्य
प्रकारको रकम,
(ङ) परियोजना सञ्चालनबाट अनुमति प्राप्त व्यक्तिले प्राप्त गर्न सक्ने मनासिब
मुनाफा,
(च) परियोजना निर्माण गर्न लाग्ने कुल अवधि तथा अनुमति प्राप्त व्यक्तिले शुल्क
उठाई परियोजना सञ्चालन गर्न पाउने अवधि,
(छ) परियोजनाको वित्तीय स्रोत,
(ज) परियोजनामा नेपाल सरकारले संयुक्त लगानी गरे नगरेको कुरा,
(झ) अन्य कुराहरु ।