नियम २५
अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने
(१) विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना गर्न
चाहने लगानीकर्ताले अनुमतिपत्रको लागि अनुसूची–४ बमोजिमको ढाँचामा प्राधिकरण
समक्ष निवेदन दिनु पर्नेछ ।
(२) स्वीकृतिपत्र प्राप्त व्यक्तिबाट स्थापना भएको विशेष आर्थिक क्षेत्रमा उद्योग
स्थापना गर्न चाहने लगानीकर्ताले उपनियम (१) बमोजिमको निवेदन साथ स्वीकृतिपत्र
प्राप्त व्यक्तिको सिफारिस समेत पेश गर्नु पर्नेछ ।