दफा ११क
अनुसन्धान अधिकारी तोक्ने
नेपाल सरकारले यस ऐन अन्तर्गतका कसूर सम्बन्धमा
जाँचबुझ र अनुसन्धान गर्नका लागि अनुसन्धान अधिकारी तोक्न सक्नेछ ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९