दफा ११
अनुसन्धान गर्ने अधिकारी
: प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र आतड्ढकारी क्रियाकलापमा वित्तीय लगानी बाहेकका सङ्गठित अपराधको अनुसन्धान कम्तीमा अधिकृतस्तरको प्रहरी कर्मचारीले गर्नेछ ।