नियम ६०
अनुसूचीमा थपघट तथा हेरफेर गर्न सक्ने
नेपाल सरकारले नेपाल राजपत्रमा
सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यकता अनुसार थपघट तथा हेरफेर गर्न
सक्नेछ ।