नियम ८६
अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्ने
: मन्त्रालयले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।