नियम २३क
अनुसूचीमा संशोधन
नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूचीहरुमा संशोधन गर्न सक्नेछ ।