नियम २६
अनुसूचीमा हेरफेर गर्न सक्ने
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन
गरी यस नियमावलीको अनुसूचीमा आवश्यकतानुसार हेरफेर गर्न सक्नेछ ।