नियम १६
अनुसूचीमा हेरफेर गर्न सक्ने

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आवश्यकता अनुसार अनुसूचीहरूमा हेरफेर गर्न सक्नेछ ।