नियम १९
अनुसूचीमा हेरफेर गर्न सक्ने
यी नियमहरुका अनुसूचीहरुमा नेपाल सरकारले आवश्यकता अनुसार थपघट वा हेरफेर गर्न सक्नेछ ।