नियम १७
अनुसूचीमा हेरफेर गर्ने अधिकारः

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूची हेरफेर गर्न सक्नेछ ।