नियम ४७
अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने
: सर्वोच्च अदालतले समितिको सिफारिसमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर वा थपघट गर्न सक्नेछ ।