नियम १३७
अनुसूचीमा हेरफेर र थपघट गर्न सक्ने
नियमावलीमा उल्लेखित अनुसूचीहरूका प्रावधानहरू वहालवाला कर्मचारीलाई मर्का नपर्ने गरी आवश्यकता अनुसार समितिले आवश्यक हेरफेर वा थपघट गर्न सक्नेछ ।