नियम २१क
अनुसूचीमा हेरफेर र थपघट गर्न सक्ने
बैङ्कको राय लिई अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यकता अनुसार हेरफेर र थपघट गर्न सक्नेछ ।
राष्ट्र ऋण नियमावली, २०५९