नियम ३२
अनुसूचीमा हेरफेर वा थपघट गर्ने अधिकार
: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकतानुसार अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्नेछ ।