नियम २०
अनुसूचीमा हेरफेर वा थपघट
मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर वा थपघट गर्न सक्नेछ ।
ज्येष्ठ नागरिक सम्बन्धी नियमावली, २०६५