दफा ४५
अनुसूचीमा हेरफेर
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार अनुसूचीमा हेरफेर गर्न सक्नेछ । अनुसूची (दफा १३ सँग सम्बन्धित) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको योग्यता
(क) एस.इ.ई. वा सो सरह उत्तीर्ण गरी एक वर्षे स्टक सुपरभाइजर तालिम प्राप्त गरेको,
(ख) णणु स्वास्थ्य तथा पशुपालन विषयमा प्राविधिक एस.ई.ई. वा सो सरह उत्तीर्ण गरेको,
(ग) एस.इ.ई. वा सो सरह उत्तीर्ण गरी जे.टि.ए. कोर्ष (पशु विज्ञान) उत्तीर्ण गरेको,
(घ) एस.इ.ई. वा सो सरह उत्तीर्ण गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट तह- २ को सशुविज्ञान विषयमा सीप परीक्षण उत्तीर्ण गरेको,
(ङ) णशुविज्ञान विषयमा प्रमाणपत्र तह वा पशु स्वास्थ्य तथा पशु सेवासँग सम्बन्धित विषयमा बाह्र कक्षा उत्तीर्ण वा प्राविधिक प्रमाणपत्र तह, डिप्लोमा (३ वर्षको) कोर्ष उत्तीर्ण गरेको, वा
(च) णशुविज्ञान वा मत्स्य विज्ञान विषयमा स्नातक वा सो सरह वा सम्बन्धित विषयमा स्नातकोत्तर तह वा विद्यावारिधि उत्तीर्ण गरेको ।