दफा १२
अन्य कर, दस्तुर सम्बन्धी सुविधा
(१……………………..
(२) ……………………..
(३) …………………..
(४) ……………………
(५) …………………….
(६) ……………………
(७) स्थानीय उद्योगहरुबाट उत्पादन तथा विक्री गरिने जल विद्युत उत्पादन, प्रसारण वा वितरणको लागि आवश्यक पर्ने निर्माण उपकरणहरु, मेशिनरी औजारहरु तथा सञ्चालन र सम्भारको निमित्त आवश्यक पर्ने उपकरणहरु र तीनका पार्टपूर्जाहरु आयात गरेमा प्रचलित दरवन्दी अनुसार भन्सार र विक्रीकर लाग्नेछ । नेपालमा उत्पादन नहुने सामानहरुको हकमा १ प्रतिशत मात्र भन्सार महशूल लाग्नेछ र त्यस्तोमा आयात इजाजतपत्र दस्तूर, बिक्रीकर आदि लाग्ने छैन ।