दफा
अन्य कानून बमोजिमको सजाय निर्धारण गर्नुु पर्ने
कुनै कानूनले कुनै कसूरका सम्बन्धमा निश्चित अवधिको कैद वा निश्चित रकमको जरिबाना वा सजाय तोकेकोे रहेछ भने त्यस्तो कसूरको कसूरदारलाई सोही बमोजिमको कैद, जरिबाना वा सजाय गर्नु पर्नेछ ।