नियम १७
अन्य कार्यक्रम सञ्चालन
ऐनको दफा २० को उपदफा (१) मा उल्लिखित कार्यक्रमका अतिरिक्त नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले देहाय बमोजिमका बेरोजगार सहायता कार्यक्रमहरु सञ्चालन गर्न सक्नेछन्:-- (क) रोजगार व्यवस्थापन सूचना प्रणालीको स्थापना र सञ्चालन सम्बन्धी, १० (ख) आन्तरिक रोजगारी सिर्जनाका लागि स्थानीय प्रविधि र उत्पादनको उपयोगलाई प्रोत्साहन गर्ने सम्बन्धी,
(ग) आन्तरिक रोजगारी सिर्जनाका लागि रोजगार प्रर्वद्धन सम्बन्धी,
(घ) रोजगारमूलक तथा सीपमूलक तालीमका लागि अन्य क्षेत्रसँग साझेदारी एवं सहकार्य सम्बन्धी,
(ङ) वैदेशिक रोजगारबाट फर्किएका नागरिकको पूँजी, सीप र अनुभवको उपयोग सम्बन्धी,
(च) स्वयंसेवक परिचालन सम्बन्धी ।