नियम २१६
अन्य कार्यविधि
यस परिच्छेदको प्रयोजनको लागि गोला प्रथा सम्बन्धी अन्य कार्यविधि महासचिवले निर्धारण गरे बमोजिम हुनेछ ।