नियम ४२
अन्य निकायद्वारा निरीक्षण हुन सक्ने
यस नियमावली बमोजिम निरीक्षण भए वा नभएको
सम्बन्धमा बुझ्न र यस नियमावली बमोजिम हुनु पर्ने निरीक्षण हुन नसकेमा वा नभएमा त्यस्तो
कार्यालयको निरीक्षण नेपाल सरकारको निर्देशन अनुसार अन्य कुनै निकायद्वारा गर्न, गराउन
सकिनेछ ।
सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५