दफा २५
अन्य पदाधिकारी
(१) प्रतिष्ठानमा तोकिए बमोजिमका अन्य पदाधिकारीहरू रहन सक्नेछन्।
(२) उपदफा (१) बमोजिमका पदाधिकारीहरूको नियुक्ति काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा तथा सेवाको शर्त तोकिएबमोजिम हुनेछ ।