दफा २१
अन्य प्रचलित कानुनबमोजिम मुद्दा चलाउन सकिने

यस ऐन अन्तर्गत अपराध हुने काम अन्य प्रचलित नेपाल ऐन अन्तर्गत पनि अपराध हुने रहेछ भने अर्को ऐनबमोजिम मुद्दा चलाउन यो ऐनले बाधा पुयाएको मानिने छैन ।