दफा ३७
अन्य प्रयोजनका लागि प्रमाणमा नलाग्ने
यस ऐन बमोजिम तयार गरिएको मतदाता नामावली वा अस्थायी मतदाता नामावली मतदानको प्रयोजनको लागि र प्रचलित कानूनमा विशेष व्यवस्था भए बाहेक अन्य प्रयोजनको लागि प्रमाणमा लाग्ने छैन ।