नियम ६८
अन्य प्रस्ताव पेश गर्न नसकिने
नियम ६५, ६६ र ६७ बमोजिमका प्रस्तावहरू बाहेक यस परिच्छेद अन्तर्गत अन्य कुनै प्रस्ताव पेश गर्न पाइने छैन