नियम १५
अन्य मन्त्रालयहरुसँग परामर्श
यस नियमावलीमा कुनै मन्त्रालय वा निकायसँग परामर्श लिनुपर्ने भनी
किटानीसाथ तोकिएकोमा सोही बमोजिम र यस नियमावलीमा परामर्श लिनु पर्ने भनी नतोकिएकोमा पनि
कार्यविभाजन नियमावली वा अन्य प्रचलित कानूनमा कुनै मन्त्रालयले गर्ने गरी तोकिएको कामका सम्बन्धमा त्यस्तो मन्त्रालयको परामर्श
लिनु पर्नेछ ।