दफा ४
अन्वेषण अवधि बढाउने
: अन्वेषण अवधि थप गर्न चाहेमा ठेकेदारले चालू अवधि समाप्त हुनुभन्दा कम्तीमा नब्बे (९०) दिन अघि विभागलाई सूचना दिनु पर्नेछ । ठेकेदारले चालू अवधिको लागि यस परिच्छेदमा उल्लिखित कार्य दायित्व पूरा गरिसकेको भएमा र दफा १२ अन्तर्गत नयाँ बैंक प्रत्याभूति उपलब्ध गराएमा मात्र विभागले अन्वेषण अवधिको म्याद बढाई
दिनेछ ।
दिनेछ ।
नेपाल पेट्रोलियम ऐन, २०४०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: अन्वेषण अवधिदफा ४: अन्वेषण अवधि बढाउनेदफा ५: थप म्याददफा ६: अनिवार्य क्षेत्र परित्यागदफा ७: स्वेच्छिक परित्यागदफा ८: न्यूनतम दायित्वदफा ९: परित्याग गरिने क्षेत्रसम्बन्धी बन्देजहरूदफा १०: कार्य दायित्वहरूदफा ११: दायित्वहरूको निर्वाहदफा १२: बैंक प्रत्याभूतिदफा १३: प्राथमिक अन्वेषण अवधिको कार्यक्रम र बजेटदफा १४: वार्षिक कार्यक्रम र बजेटदफा १५: कार्यक्रम र बजेटमा संशोधन