नियम ११
अन्वेषण खण्ड र करार क्षेत्रको सतहको सीमाना
: अन्वेषण खण्ड र करार क्षेत्र अक्षाँश र देशान्तर तथा अन्तर्राष्ट्रिय सीमाना वा उल्लेखनीय प्राकृतिक स्वरूप जस्तै पहाडी खण्ड वा नदी मार्गबाट सीमाङ्कन गरिनेछ ।