नियम १३
अन्वेषण खण्ड, करार क्षेत्र र उत्पादन क्षेत्रको ठाडो (भर्टिकल) सीमाना
: अन्वेषण खण्ड, करार क्षेत्र र उत्पादन क्षेत्रको सतह मुनिको ठाडो सीमाना त्यस्तो खण्ड वा क्षेत्रको सतहको सीमानाबाट ठाडो सीमाङ्कन गरिनेछ ।