अनुसूची १६
अभियोग पत्रको ढाँचा

अनुसूची–१६
(नियम १९ को उपनियम (५) सँग सम्बन्धित)
अभियोग पत्रको ढाँचा

अभियोगपत्र दर्ता नं.ः–
(कार्यालयले भर्ने)

मुद्दा हेर्ने अधिकारी श्री ……….. समक्ष बिरुवा संरक्षण ऐन, २०६४ को दफा २७ को उपदफा (३) बमोजिम दायर गरेको ।

अभियोगपत्र

२० ….. सालको नम्बरः ……..

……………………….. नेपाल सरकार …………………………. वादी विरुद्धविरुद्ध
१. ……………………………………………………….
२. ……………………………………………………….
३. ………………………………………………………. प्रतिवादी

मुद्दाः–
केशको ब्यहोराः–
१)
२)
३)

अभियोगः–
सबूद प्रमाणः–
दसी प्रमाण तथा अपराधसंग सम्बन्धित चीज वस्तु–ः

गवाहः–
देख्नेः–
(क)
(ख)
(ग)
(घ)
सुन्नेः–
(क)
(ख)
दसीको सामान वा अपराधसंग प्रमाण लाग्ने अरु चीज वस्तुः–
(क)
(ख)
(ग)
प्रस्तुत कागज पत्रहरुः–
(क)
(ख)
(ग)
यो अभियोग पत्रबाट कारवाही शुरु गर्न अदालतसंग सादर अनुरोध गरिन्छ ।

कार्यालय छापः–                                                                            निरीक्षकको,–
दस्तखतः–
नामः–
दर्जा ः–
कार्यालय ः–
मिति ः–

द्रष्टव्यः– (१) तहकिकातबाट अभियुक्त देखिएका सबैको नाम, थर, वतन विरुद्ध खण्डमा सिलसिला नम्बर मिलाई लेख्नुपर्छ ।
(२) सबूद प्रमाण कागजको हकमा जो भएको माथिको ढाँचामा मिलाई लेख्नुपर्छ ।