नियम
अभियोगपत्र दर्ता गरी निस्सा दिनु पर्ने
नियम ६ बमोजिम अभियोगपत्र जाँची हेर्दा
रीतपूर्वकको देखिए उसै दिन दर्ता गरी अनुसन्धान अधिकृतलाई त्यसको निस्सा दिनु
पर्नेछ ।