नियम
अभियोगपत्रको जा“चबुझ र दरपीठ
(१) नियम ५ बमोजिमको अभियोगपत्र पेश
भएपछि रजिष्ट्रारले जा“चबुझ गर्दा बेरीतको देखिए त्यसको कारण खोली अभियोगपत्र
दरपीठ गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम अभियोगपत्र दरपीठ गरेकोमा त्यसको जानकारी
अनुसन्धान अधिकृतलाई दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम रजिष्ट्रारले गरेको दरपीठ उपर न्यायाधिकरणमा
निवेदन दिन सकिनेछ ।