नियम
अभियोजन प्रशिक्षण केन्द्र
(१) सरकारी वकीलको क्षमता अभिवृद्धि गर्न महान्यायाधिवक्ताको कार्यालयमा एक अभियोजन प्रशिक्षण केन्द्र रहनेछ ।

(२) उपनियम (१). बमोजिमको अभियोजन प्रशिक्षण केन्द्रको कास, कर्तव्य र अधिकार नियम ४ को उपनियम (६) बमोजिमको कार्यविधिमा निर्धारण भए बमोजिम हुनेछ ।