नियम २५
अभिलेख राख्नु पर्ने
(१) कोषले आफूले गरेको काम कारबाहीको अभिलेख राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम राखिएको अभिलेख कोषको प्रयोजन समाप्त भएपछि कोषले अर्थ मन्त्रालयलाई बुझाउनु पर्नेछ ।