नियम ३१
अभिलेख राख्नु पर्ने
(१) कोषले आपूmले गरेको काम कारबाहीको अभिलेख अद्यावधिक गरी राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम राखेको अभिलेख कोष विघटन भएपछि सचिवालयले मन्त्रालयमा बुझाउनु पर्नेछ ।