नियम १२
अभिलेख सम्बन्धी थप व्यवस्था
ऐनको दफा ७द. को प्रयोजनको लागि सूचक संस्थाले अनुगमन, जोखिम मूल्याड्ढन तथा आन्तरिक नियन्त्रण र सो सम्बन्धी विवरण तथा कागजातको अभिलेख राख्नु पर्नेछ ।