नियम २८
अभिलेख
: (१) ऐनको दफा ७२ को उपदफा (२) बमोजिम सहकारी संस्थाले आफ्नो कार्यसञ्चालनको अभिलेखका साथै आफूले गरेको कारोबारको लेखा विभागले तोकेको तरिका र ढाँचामा समेत राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अभिलेखीकरण तथा लेखापालन गर्दा अन्य कराका अतिरिक्त देहायका किताब, खाताबही तथा विवरणसमेत राख्नु पर्नेछ :- (क) अनुसूची-३, अनुसूची-९, अनुसूची- १० बा अनुसूची-११ बमोजिमको सदस्यता दर्ता किताब,
(ख) प्रारम्भिक साधारण सभा, साधारण सभा, विशेष साधारण सभा र समिति, लेखा सुपरिवेक्षण समिति, उपसमितिहरूका बैठकहरूको छुट्टाछुट्टै कारबाही किताव,
(ग) नगदी बही,
(घ) सहकारी संस्थाले अन्य कुनै व्यक्ति वा संस्था वा सङ्घ वा निकायसँग कुनै कारोबार गरेको भए त्यस्तो कारोबार देखाउने दर्ता किताब,
(ङ) शेयर दर्ता किताब,
(च) « मालसामानको मौज्दात (स्टक) दर्ता किताब,
(छ) क्रकण लेनदेन दर्ता किताब,
(ज) बेरुजु एवं सम्परीक्षण खाता,
(झ) आम्दानी, खर्च, सम्पत्ति र् दायित्वसम्बन्धी अलग-अलग खाता तथा सहायक खाताहरू,
(ज) हिसाब परीक्षण सूची, आय-व्यय र स्थिति विवरण पत्र, (ट। समय-समयमा विभागले तोकिदिएको अन्य अभिलेख एवं खाताहरू ।
(३) पाँच करोड रुपैयाँभन्दा बढी जायजेथा भएका सहकारी संस्थाले उपनियम (१) बमोजिम राख्नुपर्ने अभिलेख तथा लेखा बिभागले तोकेबमोजिमको निर्धारक पूरा भएको विद्युतीय उपयोग कार्यक्रमणिका (एप्लिकेशन सफ्टवेयर) मा समेत व्यवस्थित गर्नु पर्नेछ ।
(४) सहकारी संस्थाले “आफ्नो संस्थागत तथा व्यावसायिक कारोबारको विवरण विभागले तोकेको व्यवस्थापन सूचना प्रणालीमा समेत प्रविष्ट गर्नु पर्नेछ ।
तर यसमा लेखिएको कुनै कुराले सदस्यको व्यक्तिगत बचत लगायतका प्रचलित कानून बमोजिम गोप्य रहने सूचना अलग्गै .संरक्षण गर्न बाधा पुन्याएको मानिने छैन ।
(५) सहकारी, संस्थाले आधारभूत अभिलेख तथा कारोबारको हिसाब किताब पृष्ठ सुरक्षा (ब्याकअप) व्यवस्था सहित संरक्षण गर्नु पर्नेछ ।