दफा २७
अयोग्य भएको मानिने
यस ऐन बमोजिम कैदको सजाय पाएको व्यक्ति बैंक तथा वित्तीय संस्थाको कर्मचारीको रुपमा काम गर्न अयोग्य भएको मानिनेछ ।