दफा ४८
अरूलाई काम गर्न दिन नहुने
ट्राभल वा ट्रेकिङ्ग एजेन्सकिो इजाजतपत्र प्राप्त व्यक्ति वा दफा १० बमोजिम होटल वा लज ह्
वा दफा ४५क. बमोजिमको पर्यटन व्यवसायदर्ता गराउने व्यक्तिले गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित ।ह्पहिलो संशोधनद्वारा थप ।आफ्नो व्यवसाय अरूलाई बन्धक दिन वा अरू कुनै किसिमले आफ्नोे व्यवसायको नामबाट अरू कसैलाई काम गर्न दिन हुँदैन ।तर, त्यस्तो ट्राभल वा ट्रेकिङ्ग एजेन्सी तथा होटल वा लज ह्वा दफा ४५क. बमोजिमको पर्यटन यवसायले कुनै वित्तीय संस्थासंग कारोबार गर्न यस उपदफाले बाधा पुयाएको मानिने छैन ।