नियम १८
अर्को प्रयोगशालाबाट जाँच गराउन सकिने
विभाग वा अन्य निकायले एउटा प्रयोगशालाबाट जाँच भएको प्रदूषणको नमूना आवश्यकता अनुसार अर्को प्रयोगशालाबाट बा विदेशस्थित मान्यता प्राप्त प्रयोगशालाबाट समेत परीक्षण गराउन सक्नेछ ।