नियम १२७
अवकाश पत्र दिने
कर्मचारीलाई अवकाश पत्र दिने अधिकार राजपत्रांकितको हकमा महासचिवलाई र राजपत्र अनंकितको हकमा सचिवालय सचिवलाई हुनेछ ।