दफा ८३
असल नियतले काम गरेकोमा बचाउ
: यस ऐनले दिएको अधिकार प्रयोग असल नियतले गरेकोमा कुनै पनि सरकारी कर्मचारी व्यक्तिगत रुपले उत्तरदायी हुने छैन ।