दफा ४३
असल नियतले गरेको काममा बचाउ
: परिषद् वा संस्थाको समितिको कुनै सदस्य वा सचिव वा संस्थाका कर्मचारीले असल नियतले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम अनुरुप गरेको कुनै काम कारबाहीहरु प्रति निजहरु व्यक्तिगत रुपमा जिम्मेवार हुने छैनन्।
नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन, २०५३
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - ४
परिच्छेद - ७
दफा २८: पेशागत प्रमाणपत्रदफा २८क: लेखा व्यवसायी संस्था दर्ता गर्नु पर्नेदफा २९: लेखा परीक्षण सेवा प्रदान गर्न नपाउनेदफा ३०: दर्तावाला लेखापरीक्षक सम्बन्धी विशेष व्यवस्थादफा ३०क: लेखापरीक्षण गर्न पाउने हददफा ३०ख: पेशागत प्रमाणपत्रको वर्ग वृद्धि हुन सक्नेदफा ३१: प्रतिवेदनमा खुलाउनु पर्ने कुराहरुदफा ३२: नामावली प्रकाशित गर्नेदफा ३३: शुल्क बुझाउनु पर्ने